site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एभर्टन प्रिमियर लिगको शीर्ष पाँचमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा एभर्टनले लेस्टर सिटीलाई २–० गोल अन्तर हराएको हो ।

लेस्टरको घरेलु मेदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचर्डलिसनले र मोसन होल्गाटेले एक–एक गोल गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको २१ औं मिनेटमा रिचर्डलिसनले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको एभर्टनले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको हो । 

७२ औं मिनेटमा होल्गाटेले गोल गर्दै एभर्टनलाई २–० गोलको जित दिलाए । जितसँगै एभर्टन अंक तालिकाको शीर्ष पाँचमा पुग्न सफल भएको छ । 

Global Ime bank

लिगमा १३ खेल खेलेको एभर्टनले २३ अंक जोडेको छ । २४ अंक रहेको लेस्टर तालिकाको चौथो स्थानमा छ ।   


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC