site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फुलहमसँग लिभरपुलको बराबरी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साविकको विजेता टोली लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेलेको छ ।  आइतबार राति भएको खेलमा लिभरपुलले फुलहमसँग १–१ गोलको बराबरी खेलेको छ ।  घरेलु मैदानमा खेलको २५ औं मिनेटमा बोब्बि रेइडले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको फुलहमले दोस्रो हाफमा आफ्नो अग्रतालाई जोगाइ राख्न सकेन । 

लिभरपुलका लागि मोहमद सलाहले दोस्रो हाफमा गोल पाहुना टोली हारबाट जागिएको हो । सालाहले ७९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । बराबरीमा खेलसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । लिगमा १२ खेल खेलेको लिभरपुल २५ अंकसँगै तालिकाको दोस्रो स्थानमा रहेको छ । फुलहम ८ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC