site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चार राष्ट्रिय खेलाडी गौतमबुद्ध कपमा सहभागी नहुने  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गौतमबुद्ध कप क्रिकेटका लागिमा बन्द प्रशिक्षणमा बोलाइएका तीन खेलाडी र अर्का एकजना सहभागी नहुने भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका उप–कप्तान दिपेन्द्र ऐरी घाइते भएका कारण खेल नखेल्ने भएका हुन् ।  त्यस्तै बसन्त रेग्मी कोरोना संक्रमणका कारण खेल नखेल्ने भएका हुन् । त्यस्तै सन्दीप लामिछाने पनि प्रतियोगितामा सहभागिता जनाउने छैनन् । राष्ट्रिय टोलीका युवा खेलाडी कुशल मल्ल पनि चोटका कारण टिममा सहभागि हुने छ्रनन् । 

शनिबारबाट सुरु हुने प्रतियोगिताका लागि तीन टोली तयार पारिएको छ ।  नेपाली टोलीका पूर्वकप्तान पारस खड्काको कप्तानीमा नारायणी टिम तयार पारिएको छ । त्यस्तै बागमती टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् भने राप्तीको कप्तानी विनोद भण्डारीले गर्नेछन्  प्रतियोगितामा तीन टिम तयारी पारिएको छ । 
सहभागी खेलाडीहरुलाई तीन टिममा विभाजन गरिएको छ । तीन टोलीको राउन्ड रोविन लिग पछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । 
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC