site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुलको बराबरी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब लिभरपुलले बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले मड्जेल्यान्डसँग १–१ गोलको बराबरी खेलेको हो । 

मड्जेल्यान्डको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १–१ गोलको बराबरी खेलेको हो । लिभरपुलका लागि खेलको पहिलो मिनेटमा सालाहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको लिभरपुलले अन्तिमसम्म आफ्नो अग्रता कायम गर्न सकेन । ६२ औं मिनेटमा मड्जेल्यान्डका लागि आलेक्सेन्डर स्कोलले गोल गर्दै टिमलाई हारबाट जोगाए । 

लिभरपुल समूह डीको समूह विजेता बनेको छ । लिभरपुलले ६ खेलबाट १३ अंक जोडेको छ । पराजित मड्जेल्यान्ड भने यसअघि नै च्याम्पियन्स लिगबाट बाहिरिसकेको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC