site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विवादका कारण रोकिएको पीएसजी र स्तानबुलबीचको खेल आज हुने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुलको खेल आज (बुधबार) राति हुने भएको छ । मंगलबार १५ मिनेटमा रोकिएको खेल आज हुने भएको छ ।  जातीय विभेद भएको भन्दै च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेलमा टर्कीको इस्तानबुल र फ्रान्सेली पीएसजीका खेलाडीले पहिलो हाफको १५ मिनेटमा मैदान छाडेका थिए । 

उनीहरुले खेलको १५ औं मिनेटमा सहायक रेफ्रीले इस्तानबुलको बेन्चतर्फ इंगित गर्दै मुख्य रेफ्रीलाई कार्ड दिन बताएका थिए । उनले बेन्चतर्फ इंगित गर्दा रंगभेदी व्यवहार गरेको आरोप इस्तानबुलका खेलाडीहरुले लगाए । आज दुबै टोलीबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा हुने छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC