site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोरोना संक्रमितको परीक्षण र उपचारको यथोचित् प्रयत्‍न सरकारले गर्नेछ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित् प्रयत्‍न सरकारले गर्ने बताएका छन् ।

आज देशवासीका नाममा सम्बोधन गर्दै उनले महामारीका बेलामा नागरिकको जीवनरक्षा सरकारको नि:सर्त कर्तव्य रहेको भन्दै कोरोना संक्रमण नियन्त्रण गर्न र संक्रमितको उपचारमा पहल गरिरहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

महामारीबाट नागरिकको जीवनरक्षा गर्नु सरकारको कर्तव्य रहेको भन्दै उनले परीक्षण र उपचारको प्रबन्ध सरकारले गर्ने भन्दै निश्‍चिन्त रहन सबैलाई आग्रहसमेत गरे ।

त्यस्तै, कोरोना भाइरसको खोपमा सहज नेपाली नागरिकको पहुँचका लागि समेत सरकारले पहल गरिरहेको उनले जानकारी दिए । लकडाउन सुरु भएको चैत ११ देखि यता जनतालाई भयभित बनाउने थुप्रै अफवाह फैलाइएको भन्दे उनले यस्ता भ्रमका तुवाँलो विस्तारै हट्ने पनि बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC