site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बलात्कार, जातीय हिंसाविरुद्ध प्रदर्शन (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय बझाङकी १२ बर्षिया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटना लिएर सामाजिक सन्जालहरुमा बहस एवं देशका विभिन्‍न भागमा विरोध प्रदर्शन भइरहेका छन् ।

काठमाडौंको माइतीघरलगायत १७ जिल्लाका जिल्ला प्रशासन र सातवटै प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि बिहीबार  धर्ना एवं विरोध प्रदर्शन गरिएको छ ।

बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्याका अपराधीलाई कडा कारबाही गर्नुपर्ने र दलित हिंसा बन्द गर भन्दै विरोध गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय नेपाली समाजमा महिला हिंसा र दलित समुदायमाथिका घटना एकपछि अर्को गर्दै बढिरहेको भन्दै मोर्चाको वाग्मती उपत्यका सम्पर्क समितिले विरोध तथा धर्ना गरेको महावीर विश्वकर्माले जानकारी दिए । प्रदर्शनमा सहभागीहरुले विभिन्‍न नारा अंकित प्लेकार्डसमेत बोकेका थिए । हेरौं काठमाडौंको माइतीघरमा बिहीबार गरिएको विरोध तथा धर्ना कार्यक्रमका थप तस्बिर :

No description available.

Global Ime bank

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC