site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कालोबजारी गर्नेबाट बरामद प्याज सरकारले प्रतिकिलो ६० रुपैयाँमा बेच्‍ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । कालोबजारी गर्नेहरुबाट बरामद गरिएको प्याज सरकारले किलोको ६० रुपैयाँमा बेच्‍ने भएको छ । 

कालिमाटी र बल्खु तरकारी बजारबाट बरामद अन्दाजी १२ हजार किलो प्याज सरकारी कम्पनी खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीले सुपथ मूल्यमा बेच्ने तयारी गरेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले बाह्रखरीले जानकारी दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सुवेदीले भनिन्, “अनुगमनको क्रममा कालोबजारी गरेको अवस्थामा बरामद भएको प्याज बेच्‍ने अन्तिम तयारी छ । आजसम्म सबै प्याज खाद्य आइपुगे बिहीबारबाट बिक्री हुन्छ ।”

कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट प्याज बेचिनेछ । ग्राहकले बढीमा ३ किलोसम्म किन्न सक्ने व्यवस्था गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC