site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 अस्ट्रेलियाको समुद्री किनारमा फसेका ९० ह्वेल मरे
Sarbottam CementSarbottam Cement

तास्मेनिया । अस्ट्रेलियाको तास्मेनियाको समुद्री तटमा फसेका २७० ह्वेलमध्ये एक तिहाइ मरेका छन् । उद्धाकर्ताहरुले अझै धेरै मर्न सक्नेप्रति चिन्ता व्यक्त गरेका छन् । 

उक्त समुद्री तटमा सोमबार ह्वेलहरुको समूह फसेको थाहा भएको थियो । समुद्री जीवविज्ञहरु ह्वेलहरु बचाउनका लागि प्रयास गरिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ह्वेलहरु कसरी समुद्रको तटसम्म पुगे भन्‍ने खुलेको छैन । सो क्षेत्रमा ह्वेलहरु समुद्री किनारमा बस्‍ने सामान्य हो । तर यति ठूलो संख्यामा एकै ठाउँमा ह्वेलहरु किनारमा आएको सन् २००९ यताको पहिलो घटना हो ।

तीन समूहमा ह्वेलहरु पाइएको र त्यहाँसम्म पुग्‍न निकै कठिन रहेको उद्धारकर्मीले बताएका छन्।

Global Ime bank

अहिलेसम्म ९० वटा ह्वेल मरिसकेको र उद्धार प्रयास चाँडो सम्पन्‍न गर्न नसकिए अरु पनि मर्न सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।

तास्मेनिया मेराइन कन्जर्भेसन प्रोग्रामका अनुसार २०० स्तनधारीहरु एक ठाउँमा, सय मिटरको दूरी ३० वटा र अन्य ३० वटा ओसन बिचमा भेटिएका थिए ।  - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC