बाह्रखरी
भर्खरै
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कांग्रेस महामन्‍त्री शशांक कोइराला अस्पताल भर्ना
बाह्रखरी - बुधबार, भदौ ३१, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । गएराति एक्कासि शरीरको तापक्रम बढेपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको हो । 

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले अस्पताल भर्नाको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । “राति अचानक ज्वरो आएपछि उहाँलाई अस्पताल ल्याएका हौं । स्वास्थ्य अवस्था सामान्य छ,” उनले बाह्रखरीसँग भने, “केहीबेरपछि अस्पतालले हेल्थ बुलेटिन जारी गरेर विस्तृत जानकारी दिन्छ ।”

महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
-फाइल तस्बिर

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्