देश
गुल्मी । गुल्मीमा ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका ४ पुर्तिघाट बजार बस्ने ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठ छन् ।
श्रेष्ठले ती बालिकालाई भदौ १७ गते ललाई-फकाई आफ्नै पसलपछाडि भान्सामा लागेर यौन दुर्व्यहार गरेको खुलेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७ १४:२४
प्रतिक्रिया दिनुहोस्