site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निदान अस्पतालका स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुरस्थित निदान अस्पतालमा कार्यरत १३ जनालाई कोरोना संक्रमण देखिएको छ । 

अस्पतालका अनुसार स्वास्थ्यकर्मी, कर्मचारीसहित १३ जनामा कोरोना देखिएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यकामा मंगलबार २०५ संक्रमित थपिएका छन् । 

मंगलबार देशभर एक हजार १६ जना कोरोना संक्रमित थपिएका हुन् । यो संख्या अहिलेसम्मकै दैनिक थपिने संक्रमितको संख्यामध्यकै उच्च हो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC