site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विवाद समाधानका लागि नेकपाले बनायो ६ सदस्यीय कार्यदल
Sarbottam CementSarbottam Cement

काठमाडौं  । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्रको विवाद अन्त्यका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा महासचिव विष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शङ्‍कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यदललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिएको बालुवाटार स्रोतले जानकारी दियो ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बिहीबारको वार्तामा कार्यदल बनाएर विवाद समाधान गर्ने समझदारी भएको स्रोतको दाबी छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC