site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
३१५ कोरोना संक्रमित थपिए, ९३ जना निकाे भए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा ३१५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा निको भएर ९३ जना घर फर्किएका छन् । 

हालसम्म निको हुने संक्रमितको संख्या १४ हजार ४९२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

हाल देशभर ५ हजार ३३८ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज नियमित प्रेस बिफ्रिङका क्रममा जानकारी दिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC