site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कटुवा पेस्तोलसहित पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनुषा । जनकपुर उपमहानगरपालिका ९, जनकपुरधामबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ८, बजरंग चोकमा डेरा गरी बस्‍ने सर्लाही हरिपुर्वा नगरपालिका ८, बसतपुरका २१ वर्षीय सुनीलकुमार अधिकारी छन् ।

जनकपुरधाममा पैदल हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट  हतियार फेला पार्दा पक्राउ गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC