site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
घुमफिर भन्दै घरबाहिर निस्कने बढे ! (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ संक्रमण जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको आज ६४ दिन पुगेको छ । 

गत चैत ११ देखि सरकारले लकडाउन गरेको हो । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको छ । अत्यावश्यकबाहेक सबै सेवा ठप्प छन् । देशभर संक्रमितको संख्यामा वृद्धि भएसँगै सरकारले पनि लकडाउनलाई कडाइ गरेको छ । सरकारले जेठ २० गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लामो समयदेखिको लकडाउनले जनजीवन प्रभावित बनेको छ । तर राजधानीकै केही स्थानमा भने सर्वसाधारणले लकडाउन उल्लंघन गरी घुमफिर भन्दै बाहिर निस्किएको देख्न सकिन्छ । केही ठाउँमा सडक खाली भन्दै साना बालबालिका पनि साइकल लिएर डुलिरहेको र अत्यावश्यक सामग्री पाइने पसलअघि सर्वसाधारणको भिड उस्तै छ ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म चारजनाको मृत्यु भइसकेको अवस्थामा पनि सर्वसाधारणबाट लकडाउन उल्लंघन गरी हेलचेक्रयाइँ गर्नु गम्भीर हो । यसको मतलब सर्वसाधारणबाट जति हेलचेक्र्याइँ गरिन्छ कोरोना संक्रमणको जोखिम पनि उत्तिकै हुने पक्का छ । लकडाउन उल्लंघन गर्दै राजधानीमा सडकमा गुडेका सवारीसाधन तथा विभिन्न बहानामा घरबाहिर निस्किएका सर्वसाधारणका थप तस्बिर :

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC