site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘नगरी काम पुग्दैन खान, साँझ र बिहान’ (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ संक्रमण जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको आज ६३ दिन पुगेको छ । 

गत चैत ११ देखि सरकारले लकडाउन गरेको हो । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको छ । अत्यावश्यकबाहेक सबै सेवा ठप्प छन् । देशभर संक्रमितको संख्यामा वृद्धि भएसँगै सरकारले पनि लकडाउनलाई कडाइ गरेको छ । सरकारले जेठ २० गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।

लामो समयदेखिको लकडाउनले जनजीवन प्रभावित बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा (दिउँसो पौने १२ बजे) सम्म ६७५ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मात्रै ७२ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा मात्रै आज तीनजनामा संक्रमण देखिएको छ । यस्तै रौतहटमा २६ र बारामा २३ जनामा आज संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच काठमाडौंको कीर्तिपुरका किसान भने अहिले गहुँ काट्ने चटारोमा छन् । उनीहरू सामाजिक दूरी कायम गरी गहुँ भित्र्याउने तयारीमा लागेका हुन् । हेरौं थप तस्बिर :

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC