site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यो सालको तीजमा माइत जाँदै मुना थापा (भिडियोसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । चर्चित लोकदोहोरी गायिका मुना थापा मगर यो वर्षको तिजमा माइत जाने भएकी छन् । पोहोर सालको तीजमा माइत जान नपाएकी मुना यो वर्ष भने माइत जाने भएकी हुन् । 
मुना माइत मात्रै जाँदै छैनन्, माइत गएर आमाले पकाएको मिठो मिठो परिकार खाने योजनामा पनि छिन् । त्यती मात्रै होइन मनको कुरा लाज नमानि पोख्ने र साथी संगीसँग छमछमी नाच्ने उनको धोको छ ।
मुना यो साल तिजमा माइत जान्छिन् कि जाँदैनन् त्यो त थाहा छैन । तर, अधिकांश लोकदोहोरी गायिका तीजमा माइत र घर भन्दा पनि कार्यक्रमका लागि विदेश जान्छन् । 
जे होस मुना माइत गए पनि विदेश गए पनि उनको तीज गीतले भने माइत जाने कुरा गर्छ । नेपाली महिलाहरुको महान पर्व तिजका अवसरमा उनले गाएको गीतको स्थायी यस्तो छः
पोहोर पनि माइत गाइन यसपाली त जान्छु । 
आमाले पकाको मिठो मिठो खान्छु । 
अलि छिटो गरेर साइत 
यस पालिको तिजमा त म नि जान्छु माइत । 
 
मुना आफ्नो भेरिफाइड फेसबुक पेजमा लेख्छिन्,“यो गीत सुनेर ताली वा गाली जे उपयुक्त हुनछ दिनुहोला ।” मुनाको स्वरमा सजिएको गीतमा शब्द तथा लय शंकलन प्रेम सागर पौडेलको रहको छ ।
मुनाले गत वर्ष प्रेम सागर कै शब्द तथा लय शंकलनमा ‘कुकुर नि पियारो’ एल्वममा स्वर दिएकी थिइन् । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २३, २०७३  १०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC