site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 आजको राशिफल : कर्कट सार्थक, सिंह मध्यम
Sarbottam CementSarbottam Cement

२०७७ ज्येष्ठ  ७ गते बुधबार 
मेष : दिन भाग्योदयकारक छ । सन्तानको माया ममता मिल्नेछ । नयाँ कामको खोजी हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

वृष : दिन नितान्त प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । कामप्रति जोश, जाँगर हट्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । 

मिथुन :  दिन अनुकूल छ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । महत्वपूर्ण काम गरिनेछ । मनमा प्रसन्नता छाउनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्कट :  दिन सार्थक छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । महŒवपूर्ण कामको अवसर मिल्नेछ । आटेको काममा सफलता प्राप्त हुने देखिन्छ । 

सिंह :  दिन मध्यम छ । धार्मिक क्षेत्रमा कमी आउनसक्छ । शरीरमा घाउ चोटपटक लाग्न सक्ने सम्भावना छ । सावधानी अपनाउनु पर्ने हुन्छ । 

Global Ime bank

कन्या :  दिन नितान्त प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । मन विथोलिनेछ । कामप्रति सचेतताको खाँचो पर्नेछ । 

तुला : दिन अत्युत्तम छ । यात्राको योग छ । नयाँ कामको अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

वृश्चिक : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यप्रगतिमा तीव्रता आउनेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ । आत्मबल वृद्धि हुनेछ । 

धनु :  दिन मध्यम छ । योजना मुताविक काम बन्न मुश्किल पर्नेछ । मनमा चिन्ता पर्नसक्छ । धैर्य गर्नु निकै बुद्धिमानी हुने देखिन्छ । 

मकर :  दिन प्रतिकूल छ । काम गर्ने जोश, जाँगर हराउनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधाले डेरा जमाउन सक्छ । 

कुम्भ : दिन सार्थक छ । सामाजिक काममा गति थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

मीन :  दिन मध्यम छ । बोलीवचनमा सचेत रहनु बेस हुने देखिन्छ । धन हानि हुनसक्छ । समयमै सचेत रहनु पर्ने देखिन्छ । शरीर पनि अस्वस्थ हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC