site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कास्की पत्रकारलाई डिजिटल अभिमुखीकरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कास्की । बन्दाबन्दीको सदुपयोगसहित पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ कास्कीले नियमित सञ्चार सम्बन्धित डिजिटल अभिमुखीकरण (ओरेन्टिएसन) सञ्चालन गर्दै आएको छ ।

असहज परिस्थितिमा कसरी पत्रकारिता गर्ने भन्ने विषयमा विषयगत विज्ञको भर्चुअल उपस्थितिमा आठौँ शृङ्खला सम्पन्न भएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले कोरोना त्रासमा कसरी समाचार सङ्कलन गर्ने तथा कुनकुन विषयमा ध्यान दिने भन्ने विषयमा वैकल्पिक अवस्थाको खोजी गरेर पत्रकारलाई डिजिटल अभिमुखीकरण सञ्चालन गरिएको बताए । 

श्रेष्ठले भने, “हामीले वैशाख २२ गते (मे ३) विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरबाट अनलाइन अभिमुखीकरण सुरु गरेका हौं, पहिलो दिन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्षले गोविन्द आचार्यबाट ‘कोरोना सङ्क्रमण र हाम्रो चुनौती’ विषयमा भर्चुअल ओरेन्टिएसन भयो, त्यसयता आठौं शृङ्खला सम्पन्न भइसकेका छन् ।” श्रेष्ठले बन्दाबन्दीको समयभरि पत्रकारितासम्बन्धी सम्पूर्ण विषयको खोजी गर्दै विषय विज्ञबाट अन्तक्र्रियात्मक रुपमा ओरेन्टेशन सञ्चालन गरिँदै आएको बताए । -रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC