site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेकपा विवाद उत्कर्षमा, कार्यालयमै असन्तुष्ट पक्षको बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । सचिवालयले बैठक स्थगित गरेपछि असन्तुष्ट २० स्थायी कमिटी सदस्यले पार्टी कार्यालयमै बैठक राखेका छन् ।  अहिले बैठक जारी रहेको एक स्थायी कमिटी सदस्यले जानकारी गराए । यसअघि उनीहरूले ललितपुरको एक रेस्टुरेन्टमा बैठक बसेर तयारी गरेका थिए ।

सचिवालय बसिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली उठेर हिँडेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो । सचिवालयले बिनाकारण स्थायी कमिटी स्थगित गरेको भन्दै असन्तुष्ट समूहले कार्यालयमै बैठक आयोजना गरेको हो । उनीहरूले गत वैशाख १० गते हस्ताक्षर गरेर बैठकको माग गरेका थिए । हस्ताक्षर गर्नेमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro