site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्याराग्लाइडिङमा आवद्ध मजदुरलाई राहत 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । प्याराग्लाइडिङ व्यवसायीको छाता सङ्गठन नेपाल हवाई खेलकूद सङ्घ (एनएए) तथा कर्मफ्लाइट्स फाउण्डेशन नेपालको संयुक्त प्रयास र पोखरा महानगरपालिका–१८ कार्यालयको संयोजनमा उक्त खेलसँग आवद्ध ५८ मजदुरलाई राहत वितरण गरिएको छ ।

सङ्घका अध्यक्ष कृष्णप्रसाद अधिकारीले प्याराग्लाइडिङ टेक अफ र ल्याण्डिङ साइटमा प्याकिङको काम गरेर जीविकोपार्जन गर्ने मजदुरलाई लक्षित गरेर पोखरा–१८ खपौंदीका ३१ र सराङकोटका २८ मजदुरलाई सोही स्थानमा लगेर राहत वितरण गरिएको जानकारी दिए । 

राहत वितरण कार्यक्रममा पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापा,  कर्मफ्लाइट्सका अध्यक्ष भुपालसिंह गुरुङलगायतको उपस्थिति थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC