बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रहरी र थुनुवाको परीक्षण
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, वैशाख ९, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका पाँच प्रहरी र १२ जना थुनुवाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।
 
कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहाको समन्वयमा सोमबार भएको आरडिटी जाँचमा कोरोना नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । रासस

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्