site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संवैधानिक परिषद्‍को गणपूरक संख्या घटाउने गरी अध्यादेश ल्याइँदै

काठमाडौं । सरकारले संवैधानिक परिषदको गणपूरक संख्या घटाउने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । यसअघि पनि सरकारले संवैधानिक परिषदमा सदस्यको संख्या घटाउने गरी अध्यादेश ल्याउने तयारी गरेको थियो ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ भने सदस्यहरूमा विपक्षी दलको नेता, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानमन्त्रीले तोकेका दुई मन्त्री रहने व्यवस्था छ । संवैधानिक परिषद्को गणपूरक सङ्ख्या घटाउने गरी अध्यादेश ल्याउन लागेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

“उपसभामुख नभएको बेला संवैधानिक प्रावधानका कारण निर्णय गर्न गाह्रो भयो । मिलाउन खोजिएको हो,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro