site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्न सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दल विभाजनको सङ्ख्या मिलाउनेगरी अध्यादेश जारी गर्न लागेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

संविधानको मौजुदा व्यवस्थामा पार्टी विभाजन गर्न संसदीय दलमा र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान छ । अहिले जारी गर्न लागिएको व्यवस्थामा केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत नपुर्‍याए पनि हुने प्रावधान राखिएको पोखरेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“र को सट्टा वा राखिएको छ,” उनले भने ।

यसको अर्थ केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुर्‍याए नयाँ दल दर्ता गर्न बाटो खुला हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC