site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रिमियर लिग खेलाडीले खोले, ‘प्रिमियर लिग टुगेदर च्यारिटी फाउन्ड’
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न प्रिमियर लिग क्लबका खेलाडीहरूले ‘प्रिमियर लिग टुगेदर च्यारिटी फाउन्ड’ को आरम्भ गरेका छन् । 

प्रिमियर लिग फुटबल क्लब लिभरपुल र म्यान्चेस्टर युनाइटेडका कप्तान सम्मिलित फाउन्ट स्थापना गरेका हुन् । जसमा ह्यारी मगुरे र जोर्डान हेन्डरसन पनि छन् । यूके स्थास्थ्य प्रमुखले खेलाडीहरूले खोल्ने फन्डका लागि सहमति जनाएसँगै प्रिमियर लिग खेलाडीहरूको समूहले फन्डको सुरु गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, यो फन्डलाई केही प्रिमियर लिग हस्तीहरूले आलोचना गरेका भने छन् । जसमा म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक गुनर सोल्सायर पनि छन् । उनले खेलाडीहरूले स्थापना गर्ने फन्डमा केही छलफल हुनुपर्ने बताएका थिए । 

यस्तो छ खेलाडीहरूको स्टेटमेन्ट 
“अघिल्लो साता मात्र हामी प्रिमियर लिगका केही खेलाडीहरूको छलफलमा केही पैसा संकलन गरेर फन्ड स्थापना गर्ने । त्यो फन्डको पैसा कुनै कोरोना भाइरस संक्रमित स्थानमा आवश्यक परेको समयमा लगानी गर्न लगाउने सहमति भएको थियो । नेसनल हेल्थ सर्भिस यूकेले आवश्यक परेको स्थानमा लगानी गर्नेछ,” स्टेटमेन्टमा लेखिएको छ, “प्लेअर टुगेदर भनेको नै हाम्रा लागि हो । र हामी खेलाडीका लागि पनि । सबै खेलाडीले सहकार्य गरेर सुरु गरेको हो । यसमा अन्य लिगका खेलाडीहरू पनि सहभागी हुनसक्छन् । त्यसैले धेरै खेलाडीहरू यो समयमा आवश्यक छन् । यो अवस्थामा धेरैलाई अभाव पनि छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC