site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्यकर्मीलाई धम्की दिने पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दुल्लु । नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन् ।  चिकित्सक दीपक सुवेदी सहितको स्वास्थ्यकर्मीलाई शुक्रबार स्वास्थ्य संस्था छोड्न धम्की दिने गणेश थापा  र दिनेश चन्दलाई पक्राउ गरेको  इलाका प्रहरी कार्यालय नौमुलेले जनाएको छ ।

उनीहरुले बिरामीलाई   किन उपचार नगरेको भन्दै चिकित्सकमाथि धम्की दिएको बताइएको छ ।  नौमुले गाउँपालिकाको आफ्नै घरमा लुकेरे बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको दैलेख जिल्लाका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

कोरोनो भाइरस (कोभिड –१९ ) को सम्भावित जोखिम हुन नदिन सो स्वास्थ्य संस्थाको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको छ । ती युवाले आफूहरुलाई अभद्र व्यवहार गरी स्वास्थ्य सस्था छाड्न धम्की दिएको चिकित्सक सुवेदीले जानकारी दिए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ००:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC