site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
जर्मनीको सबभन्दा ठूलो फुटबल स्टेडियममा कोरोनाको उपचार गरिने 
Sarbottam CementSarbottam Cement

बर्लिन । जर्मनीको सबभन्दा ठूलो फुटबल रंगशाला वेस्टफलेन स्टेडियममा कोरोना उपचार केन्द्र स्थापना गरिएको छ । उक्त स्टेडियममा शनिबारदेखि कोरोनाको उपचार थालिने बोरुसिया डर्टमन्ड फुटबल टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

"भोलि शनिबारदेखि सुरु हुन्छ । उत्तरी क्षेत्र 'सिग्‍नल इडुना पार्क' मा फुटबल होइन तर, कोरोना भाइरसको आशंका भएका, कोरोनाको लक्षण देखिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुको उपचार सुरु हुन्छ," विज्ञप्तिमा भनिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

डर्टमन्डका प्रबन्ध निर्देशक हान्स-जोआचिम वाट्‌के र कार्स्टेन क्रामरले उक्त क्षेत्रमा मानिसलाई सहयोग गर्ने उद्देश्यले उक्त सुविधा दिइएको बताए ।

"हाम्रो रंगशाला सहरको केन्द्रमा छ । डर्टमन्ड र आसपासका हरेकका लागि पायक पर्ने स्थानमा छ । प्राविधिक र भौतिक रुपमा राम्रो अवस्थामा राख्‍ने सबैलाई धन्यवाद ।  यहाँ कोरोना सम्भावित र यससँग सम्बन्धित लक्षण देखिएका र ज्‍वरो आएका सबैको यहाँ उपचार गरिनेछ," विज्ञप्तिमा भनिएको छ । 

Global Ime bank

उनले सकेको हरेक कुरा सहयोग गर्ने आफ्नो कतर्व्य र इच्छा रहेको बताइएको छ । -सीएनएन

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC