site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दैनिक २५ हजार कोरोना परीक्षण गर्ने बेलायतको लक्ष्य 
Sarbottam CementSarbottam Cement

लन्डन । संयुक्त अधिराज्य बेलायतले कोरोना परीक्षणको दायरा बढाउने भएको छ । बेलायतले अप्रिल मध्यसम्ममा दैनिक २५ हजारका दरमा कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ । 

बेलायतका आवासमन्त्री रोबर्ट जेनरिकले स्काइ न्युजसँग कुरा गर्दै परीक्षणको दायरा बढाउनसक्‍ने क्षमता बेलायतको रहेको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि एकजना मन्त्री माइकल गोभले डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा कोरोना परीक्षणका लागि आवश्यक केमिकलको विश्‍वव्यापी अभाव भएको बताएका थिए । 

आवासमन्त्री जेनरिकको भनाइप्रति आलोचना गर्दै परीक्षणको दायरा बढाउन ढिलो भइसकेको बताइएको छ । त्यसैगरी चिकित्सक तथा स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण थाल्‍नुपर्ने बताइएको छ । -बीबीसी 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC