site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारी बर्षापछि नारायणी नदीमा खतराको संकेत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले चितवनको माडी क्षेत्रको भु-भागमा रातीदेखि भारी बर्षा भइरहेकाले विशेष सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।

छरछरे, कल्याणपुर लगायतका केन्द्रमा बर्षाले खतराको विन्दु समेत पार गरिसकेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

मौसम विज्ञान विभागले जारी गरेको बिशेष बाढी सूचनामा भू–उपग्रह तस्बिरको आधारमा गरिएको वैज्ञानिक विश्लेषणका आधारमा विशेषगरी बाग्मती र पूर्वी राप्ती साथै चुरे पर्वतबाट सुरु हुने खोलाहरु कन्काई, सप्तकोशी, कमला र नारायणी नदी जलाधारका अन्य नदी प्रणालीमा समेत रातभर भारी बर्षा भएकाले भूकम्पबाट प्रभावित दोलखादेखि पोखरासम्मका पहाडी कमजोर भूभागमा पहिरो जान सक्ने चेतावनी दिएको छ ।
वरिष्ठ मौसमविद् सुजन सुवेदीका अनुसार आज देशभर बर्षा भइरहेको छ । केही भागमा भारी बर्षा भएको छ । उनले नारायणी नदीमा खतराको संकेत देखा परेकाले विशेष सतर्कता अपनाउन भनेको समेत जानकारी गराए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७३  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC