site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
न्युयोर्कमा कोरोना संक्रमितको उपचार गर्न 'फिल्ड अस्पताल'
Sarbottam CementSarbottam Cement

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा नोभेल कोरोना भाइरसका संक्रमितको उपचार गर्नका लागि ६८ बेडको अस्पताल निर्माण थालिएको छ । 

कोरोना भाइरसका थप बिरामीको उपचार गर्न न्युयोर्कको सेन्ट्रल पार्कमा अस्पताल बनाउन लागिएको मेयर बिल डी ब्लासिओले बताएका छन् । यो अस्पताल भोलिदेखि सञ्‍चालनमा ल्याइने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ब्लासिओले भने, "सेन्ट्रल पार्क संरक्षकहरुले पनि माउन्ट सिनाइ अस्पताल र सामरितान पर्ससँग मिलेर अस्पताल निर्माणको काम गरिरहेको छ । अमेरिकाको सबैभन्दा बढी कोरोना प्रभावित राज्य न्युयोर्क बनेको छ । हालसम्म न्युयोर्कमा करिब एक हजारको मृत्यु भइसकेको छ । 

Global Ime bank

अमेरिकाभर २४ सयभन्दा बढीको मृत्यु भएको छ भने करिब एक लाख ४० हजार संक्रमित छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल डिस्टेन्सिङ गाइडलाइनको अवधी मार्च ३० सम्म बढाइने बताएका छन् । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC