site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
 कोरोना संक्रमित युवतीसँगै कतारबाट  आएका पाँचजना आईसोलेसनमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । कतार एयरवेजबाट कोरना सक्रमित युवतीसँगै आएका चितवनका पाँचजना यात्रु भरतपुर कोरोना विशेष अस्पताल भर्ना भएका छन् । 

प्रहरीले उनीहरुको खोजी जारी राखेर सम्पर्कमा आउन अनुरोध गरेपछि उनीहरु सम्पर्कमा आएका हुन् । 

अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै ५ जना आज (बुधबार) कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको आएको जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC