कोरोना संक्रमित युवतीसँगै कतारबाट  आएका पाँचजना आईसोलेसनमा 

 कोरोना संक्रमित युवतीसँगै कतारबाट  आएका पाँचजना आईसोलेसनमा 

चितवन । कतार एयरवेजबाट कोरना सक्रमित युवतीसँगै आएका चितवनका पाँचजना यात्रु भरतपुर कोरोना विशेष अस्पताल भर्ना भएका छन् । 

प्रहरीले उनीहरुको खोजी जारी राखेर सम्पर्कमा आउन अनुरोध गरेपछि उनीहरु सम्पर्कमा आएका हुन् । 

अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै ५ जना आज (बुधबार) कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको आएको जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
ad