site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकार कुईकेल विभूषित

काठमाडौं । पत्रकार राजनप्रसाद कुईकेल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई विभूषित गरेका हुन् । 

कुईकेल दुई दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन् । 

शुक्रबार राष्ट्रपतिले मानपदवी, अलंकार र पदक गरी विविध क्षेत्रका व्यक्तिहरूलाई विभूषित गरेका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro