site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाबाट बेलायतमा एक दिनमा ८७ को मृत्यु
Sarbottam CementSarbottam Cement

लन्डन । संयुक्त अधिराज्य बेलायतमा नोभेल कोरोना संक्रमणबाट एक दिनमा ८७ जनाको मृत्यु भएको छ। 

बेलायतको स्थानीय समय अनुसार बिहान ९ बजे स्वास्थ्य र सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको सूचना अनुसार सोमबारयता ८७ जनाको मृत्यु भएको पुष्टि गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । त्यसैगरी कोरोना संक्रमित ८ हजार ९९ रहेको बताइएको छ ।

९० हजार ४३६ जनाको हालसम्म कोरोना परीक्षण गरिएको छ । 

Global Ime bank

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आजदेखि लकडाउनको घोषणा गरेका छन् । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  २२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC