बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाबाट स्पेनमा २४ घण्टामा ५१४ जनाको मृत्यु, ५४ सय स्वास्थ्यकर्मी संक्रमित
बाह्रखरी - मंगलबार, चैत ११, २०७६
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

मड्रिड । स्पेनमा नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ बाट २४ घण्टामा ५१४ जनाको मृत्यु भएको  छ। 

स्पेनमा हालसम्म दुई हजार ६९६ को मृत्यु भएको छ भने करिब ४० हजार संक्रमित भएको अधिकारीहरुले बताएका छन् । जसमध्ये पाँच हजार ४०० संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु संक्रमित भएको बताइएको छ ।

Agani Group

युरोपमा इटालीपछि स्पेनको अवस्था निकै खराब बनेको छ । इटालीमा हालसम्म करिब ६ हजारको मृत्यु भइसकेको छ । स्पेनको मड्रिड, क्याटेलोनिया र बास्की बढी प्रभावित भएका छन् । उक्त क्षेत्रमा संक्रमितको संख्या तीव्ररुपमा बढिरहेको छ । 

कास्टिलिया-ला मान्छा र कास्टिलिया य लिओनमा संक्रमितहरुको संख्या उच्च छ । जहाँ वृद्धवृद्धाहरुको संख्या बढी छ । - बीबीसी 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत ११, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्