site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाबाट स्पेनमा २४ घण्टामा ५१४ जनाको मृत्यु, ५४ सय स्वास्थ्यकर्मी संक्रमित
Sarbottam CementSarbottam Cement

मड्रिड । स्पेनमा नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ बाट २४ घण्टामा ५१४ जनाको मृत्यु भएको  छ। 

स्पेनमा हालसम्म दुई हजार ६९६ को मृत्यु भएको छ भने करिब ४० हजार संक्रमित भएको अधिकारीहरुले बताएका छन् । जसमध्ये पाँच हजार ४०० संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु संक्रमित भएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

युरोपमा इटालीपछि स्पेनको अवस्था निकै खराब बनेको छ । इटालीमा हालसम्म करिब ६ हजारको मृत्यु भइसकेको छ । स्पेनको मड्रिड, क्याटेलोनिया र बास्की बढी प्रभावित भएका छन् । उक्त क्षेत्रमा संक्रमितको संख्या तीव्ररुपमा बढिरहेको छ । 

कास्टिलिया-ला मान्छा र कास्टिलिया य लिओनमा संक्रमितहरुको संख्या उच्च छ । जहाँ वृद्धवृद्धाहरुको संख्या बढी छ । - बीबीसी 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC