site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रकाश सपूतले गरे दुई लाख सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक प्रकाश सपूतले कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई लाख रुपैयाँ सहयोग गरेका छन् । कोरोना रोकथाम, नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा गायक सपूतले दुई लाख रुपैयाँ सहयोग गरेका हुन् ।

उनले पत्रकार महासंघ वागलुङमार्फत उक्त रकम सहयोग गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले दैनिक मजदुरी गरेर जिविको पार्जन गर्ने आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक डाउनको अवस्थाले हातमुख जोर्ने समस्या आउन सक्ने भन्दै त्यस्ता नागरिकलाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । 

नागरिकको रक्षा गर्ने सरकारको दायित्व भन्दै गरिब जनताको आर्थिक सुरक्षाका लागि सरकारको योजना के छ भनेर प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका छन् । 

Global Ime bank

सरकारले पछिल्लो समय गरेका कार्यको प्रशंसा गर्दै उनले सरकारी कदमलाई सफल बनाउन सबै नागरिकलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC