site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अत्यावश्यक सेवाबाहेक कसैलाई बाहिर निस्कन नदिन निर्देशन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल प्रहरीले सरकारले सुरु गरेको लकडाउनमा कसैलाई पनि घरबाहिर निस्कन नदिन र अत्यावश्यकबाहेकका कुनै पनि सवारी साधन र पसल सञ्चालन हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको छ ।

महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले मातहतका निकायलाई छिटफुटरुपमा चलेका सवारीसाधन पनि तत्काल बन्द गर्न बिहानै निर्देशन दिएका छन् ।

बिहानै केही सवारीसाधन सडकमा निस्किएपछि यस्तो निर्देशन दिनुपरेको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC