site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाबाट रियलका पूर्व अध्यक्ष लोरेन्जोको निधन
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट स्पेनिस ला लिगा क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ । 

विश्वभरी फैलिएको कोरोना भाइरसका कारण लोरेन्जोको ७६ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यकमले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भाइरसको संक्रमणपछि लोरेन्जो बिहीबार अस्पतान भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि जाँचमा उनलाई कोरोनाको संक्रमण देखिएको थियो । उनको अस्पतालमै शनिबार राति निधन भएको हो । 

लोरेन्जो सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहेका थिए । उनी अध्यक्ष हुँदा रियलले दुईपटक युरोपियन कप जितेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC