site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो वार्ता आज 

काठमाडौं । कोरोनाभाइरसको संक्रमणको असर र रोकथामका प्रयाससम्बन्धमा सार्क राष्ट्रका प्रमुखहरुबीच आज भिडियो संवाद हुने भएको छ ।

बेलुका सवा पाँच बजे भिडियो संवाद हुन लागेको हो । बेलुका सवा पाँच बजे सार्क राष्ट्रका प्रमुखहरुबीच भिडियो संवाद हुन लागेको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो प्रस्ताव राखेका थिए । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावको स्वागत गरेका थिए ।

यो प्रस्तावमा पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान पनि सहमत भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २, २०७६  ०७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro