site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कक्षा १२ को परीक्षा सर्‍यो, २१ गतेदेखि हुने 

काठमाडौं । कक्षा १२ को परीक्षा सर्ने निश्चित भएको छ । प्राविधिक कारण देखाउँदै केही दिन सार्ने निश्चित भएको र केही बेरमा सूचना जारी गर्ने परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

“शिक्षक महासंघसँग पनि अनुरोध गरेका थियौँ, कतिपय विद्यार्थी परीक्षा केन्द्रमा जान नसकेको कारण पनि सुन्यौँ, प्रधानमन्त्रीसँग सल्लाह गरेर केही दिन सार्ने तयारी गरेका हौँ,” उनले भने ।

२१ गतेदेखि गर्ने तयारी भएको बताउँदै उनले सूचना केहीबेरमा जारी गर्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro