site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
छायामन्त्रीलाई देउवाको निर्देशन -  मन्त्रालयमा भएको भ्रष्टाचार बाहिर ल्याउनू 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छायामन्त्रीहरुलाई आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयमा भएको भ्रष्टाचार बाहिर ल्याउन निर्देशन दिएका छन् । 

छाया मन्त्रीमण्डलको पहिलो बैठकमा छाया मन्त्रालयका संयोजकहरुले आफूले जिम्मेवारी पाएको मन्त्रालयले गरिरहेका गतिविधिबारे ब्रिफिङ् गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा सम्बन्धित मन्त्रालयमा भएको भ्रष्टाचारको सदन, सडक र संगठनबाट सशक्त प्रतिकार गर्ने निर्णय भएको सांसद डा. डिला संग्रौलाले जानकारी दिएकी छन् । उनका अनुसार संसदीय समितिमा पनि छाया सभापती बनाउने, विज्ञ राख्‍ने, हरेक इस्यु उठ्दा विज्ञसँग छलफल परामर्श  गर्नेबारे बैठकमा छलफल छ ।

गत जेठमा गठन भएको मन्त्रीमण्डलको बैठक आइतबार बसेको हो । 

Global Ime bank

“जसले जुन मन्त्रालय हेर्नुभएको छ । त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरू रोक्न र जनता समक्ष लिएर आउनलाई अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ,” देउवाले बैठकमा भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC