site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीसीटीभी जडानका लागि सिटिजन्स बैंकको आर्थिक सहयोग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोखरामा सीसीटीभी जडानका लागि सिटिजन्स बैंकले आर्थिक सहयोग गरेको छ । सीसीटीभी जडान गर्न बैंकले उपभोक्ता समितिलाई ७५ हजार रुपैयाँ सहयोग गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमकाबीच शुक्रबार रकम हस्तान्तरण गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार हुने व्यवसायीको सुरक्षाका हेतुले पोखरा महानगरपालिकाको पालिका चोकदेखि राष्ट्रबैंक चोकसम्म सीसीटीभी जडान गर्ने योजना अगाडि सारिएको छ ।

यस कार्यले उक्त क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । सीसीटीभी जडानपछि आपराधिक क्रियाकलापको अनुसन्धान गर्न नेपाल प्रहरीलाई सहज हुने कुरा समितिले जनाएको छ ।

Global Ime bank

शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्नुका साथसाथै अपराध अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकृत तथा जवानलाई थप हौसला प्रदान गर्नेे विश्वास बैंकले लिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC