site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नतिजा आउने गरी काम गर्न निर्देशन
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नतिजा आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

वन निर्देशनालय पोखराको आयोजनामा तनहुँको बन्दीपुरमा आज आयोजित मन्त्रालय मातहतका कार्यालयको प्रथम चौमासिक समीक्षा कार्यक्रममा उहाँले औपचारिकता मात्रै निभाउने नभई प्रष्ट देखिने गरी नतिजामुखी काम गर्नुपर्नेमा जोड दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री लम्सालले भने, “काम गर्दा श्रद्धा गरेजस्तो मात्रै नहोस्, त्यसको नतिजा प्रष्ट रुपमा देखिनुपर्‍यो ।” बजेट खर्च गर्नुभन्दा पनि नतिजामुखी काम सम्पन्न भए त्यसको प्रभावकारिता रहने उनको भनाइ थियो । काम गर्ने सिलसिलामा कुनै ऐन, कानूनले रोकेको भए बाधा फुकाएर काम गर्ने सहज वातावरण बनाउन प्रदेश सरकार तयार रहेको मन्त्री लम्सालले बताए । 

उनले वन र उद्योगमा आधारित रोजगारमूलक व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । तनहुँ र नवलपुरबाहेक अन्य जिल्लामा काठ उत्पादन नबढेकामा चिन्ता व्यक्त गर्दै उहाँले त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे । 

Global Ime bank

कार्यक्रममा मन्त्रालय मातहतका जिल्ला वन कार्यालय, पर्वत र तनहुँस्थित भू-तथा जलाधार व्यवस्थापन कार्यालय, प्रदेशस्तरीय वन्यजन्तु उद्धार पचभैया प्राणी उद्यानको प्रथम चौमासिक प्रगतिमाथि छलफल हुने मन्त्रालयका सचिव यमप्रसाद पोखरेलले जानकारी दिए । - रासस


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC