site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस शनिबारबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । तेस्रो सम्झना कप खुल्ला अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगिता शनिबारबाट हुने भएको छ । 

अखिल नेपाल टेबल टेनिस संघको तत्वाबधान तथा ललितपुर टेबल टेनिस क्लबको आयोजनामा तेस्रो सम्झना कप खुल्ला अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता शनिबारबाट सुरु हुन लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने प्रतियोगितामा भारत, दक्षिण कोरिया, पाकिस्तान तथा नेपालका ३ विभागीय टोलीसहित टेबल टेनिस संघमा आबद्ध जिल्ला, स्कुल र कलेजका गरी ५ सय २४ खेलाडी सहभागी हुनेछन् । 

जसमा १४ स्वर्ण, १४ रजत र २८ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Global Ime bank

ओपन इभेन्टमा प्रथम हुनेलाई ६० हजार रुपैयाँ पुरस्कार, दोस्रो हुनेलाई ३० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ । 

यस्तै भेट्रान्स एकलतर्फको दुबै बिधाका प्रथम हुने खेलाडीलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई २५ सय पुरस्कार रहेको आयोजकले बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement