site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यकाका प्रहरी कार्यालयमा नागरिक सहजकर्ता सेवाको सुरुवात
Sarbottam CementSarbottam Cement

काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको निर्देशनमा मातहतका कार्यालयहरू आउने सेवाग्राहीहरूको सहजीकरणको सहजकर्ता सेवाको सुरुवात भएको छ ।

बुधबारबाटै सेवाअन्तर्गत महानगरीय प्रहरी परिसरहरू, ट्राफिक महाशाखा, ललितपुर र भक्तपुर ट्राफिक परिसर ,अपराध महाशाखा र परिसर मातहतका सवै वृत्त र प्रभागहरूमा सुरूवात भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

रानीपोखरीका डीआईजी विश्वराज पोखरेलका अनुसार प्रहरीले दिने सेवा सहज, सरल,मर्यादीत, निश्पक्ष र पारदर्शी बनाउनका लागि सहजकर्ता सेवाको सुरुवात गरिएको हो ।

हरेक मुद्दा चल्ने प्रहरी कार्यालयहरूमा कार्यालय समयमा नागरिक सहजकर्ताको व्याज लगाई कार्यालयको गेटमा नागरिकलाई सेवा प्रदान गर्न सहजकर्ता हुनेछन् । 

Global Ime bank

डीआईजी पोखरेलले सहकर्ताको काम नागरिक के कामले आएको हो ? त्यसका लागि के गर्ने लगायत प्रहरी सेवा कसरी लिने भन्नेबारे जानकारी दिनेछन् । 

डीआईजी पोखरेलले भने,‘‘हामी जनताका सेवक हौं । पीडितका पक्षधर हौं । समस्या परेर आएकाहरुलाई राम्रो व्यावहार गर्नु हाम्रो कर्तव्य हो । नागरिकलाई प्रदान गर्ने सेवा अझ बढी प्रभावकारी बनोस भनेर सहजर्ता सेवा सुरु गरेका हौं ।’’
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC