site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जेम्स् प्रधानको ‘आइदेऊ आइदेऊ’
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जेम्स् प्रधानले टुबोर्ग ओपन सेसन्स् सिजन–२ मा आफ्नो लोकप्रिय गीत ‘आइदेऊ आइदेऊ’ को लाइभ प्रस्तुति पेस गरेका छन् ।

सन् २००४ मा रिलिज भएको ‘आइदेऊ आईदेऊ’ टुबोर्ग ओपन सेसन्स् सिजन २ का लागि विशेष रुपमा रिएरेन्ज गरिएको छ । प्रधानले गीतको शब्द, संगीत र गायनमा काम गरेका छन् भने ड्रम्समा प्रविन मानन्धर, बेसमा पवन कपाली र गितारमा भुपेन्द्र वज्राचार्य र ज्योति घिमिरे छन् । 

Agni Group
NIC Asia

टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुति टुबोर्ग ओपन सेसन्स् १ युट्युब सिरिज हो जसमा स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सांगीतिक प्रस्तुितहरू पेस गरिन्छ ।

उक्त डिजिटल प्लेटफर्मले विभिन्न प्रसिद्घ कलाकारको सांगीतिक सहकार्यमार्पmत पुराना र हालका लोकप्रिय गीतलाई नयाँ शैलीमा प्रस्तुत गर्छ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत सांगीतिक आधारलाई सम्मान गर्ने पनि यस सेसनको लक्ष्य छ । सिजन १ मा युट्युबमा च्यानल आरबिट्ररीमार्पmत अपलोड गरिएको ५१ बेजोड गीतले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय