site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आठ भारतीयको मृत्युप्रति विदेशमन्त्री जयशंकरद्वारा दु:ख व्यक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकरले नेपालमा आठ भारतीयको निधनप्रति दुख व्यक्त गरेका छन् । उनले मंगलबार ट्विटर्माफत नेपाल भ्रमणमा रहेका आठ भारतीय पर्यटकको निधनप्रति दु:ख व्यक्त गरेका हुन् । 

उनले नेपालस्थित भारतीयर दूतावासले उक्त घटनालाई पछ्याइरहेको बताए । उनले ट्विटमा लेखेका छन्, "दूतावासका अधिकारीहरु अस्पतालमै खटिएका छन् र आवश्यक सहयोग प्रदान गरिरहेका छन् । हामी उक्त घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।" 

Prabhu Bank
Agni Group
NIC Asia

मकवानपुरको दामनस्थित पानोरोमा रिसोर्टमा सोमबार राति बेहोस भएर मृत्यु भएका आठजना भारतीयको निधन भएको थियो । उनीहरु एकै परिवारका सदस्य भएको प्रहरी प्रवक्ता डिआईजी शैलेश थापाले बताएका छन् ।

कोठामा हिटर बाली सुतेको अवस्थामा बेहोस भएका उनीहरुलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौंस्थित हेम्स अस्पताल ल्याइएको थियो ।

Global Ime bank

मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना,५ वर्षीय बैशनव र ९ वर्षीया बद्रा कप छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC