site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दामन रिसोर्टमा ज्यान गुमाउने ८ भारतीय एकै परिवारका (नामसहित)
Sarbottam CementSarbottam Cement

तस्बिर : पानोरोमा रिसोर्ट (फेसबुक)


काठमाडौं । मकवानपुरको दामनस्थित पानोरोमा रिसोर्टमा बेहोस भएर मृत्यु भएका आठजना भारतीय एकै परिवारका सदस्य भएको खुलेको छ । कोठामा हिटर बाली सुतेको अवस्थामा बेहोस भएका उनीहरुलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौंस्थित हेम्स अस्पताल ल्याइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले ज्यान गुमाउने सबै एकै कोठामा सुतेको र निसास्सिएर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनका अनुसार उनीहरु १५ जना भारतबाट आएका थिए । जसमध्ये ८ जना एकै परिवारका थिए । डीआईजी क्षेत्रीका अनुसार उनीहरु सबै एकै कोठामा सुतेका थिए ।  

मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना,५ वर्षीय बैशनव र ९ वर्षीया बद्रा कप छन् । 

Global Ime bank

दामनको होटलमा आठजना भारतीय पर्यटकको मृत्यु

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC