site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दामनको होटलमा आठजना भारतीय पर्यटकको मृत्यु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दामनको एक होटलमा बेहोस अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले दिएको जानकारीअनुसार भारतको केरला क्षेत्रबाट नेपाल घुम्न आएका आठजना पर्यटकको मृत्यु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले बाह्रखरीसँगको कुराकानीमा हिटर तापेर सुतेका उनीहरु सबै बिहान अचेत अवस्थामा होटलमा फेला परेका थिए ।

दामनको एभरेष्ट पानारोमा होटलमा बसेका उनीहरु बिहान अचेत अवस्थामा फेला परेका थिए । उनीहरुलाई हेलिकोप्टरमार्फत् काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय