site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एनआरटी र पुलिसबीच पहिलो हाफ गोलरहित बराबरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । शीर्ष स्थानका लागि संर्घषरत विभागीय क्लब नेपाल पुलिसले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरी खेलेको छ । 

पहिलो हाफको समाप्तिसम्म पुलिसले न्युरोड टिम एनआरटीसँग गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अधिंकाश समय बल नियन्त्रणमा लिए पनि पुलिसले गोल गर्न सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

३६औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार एनआरटीका गोलकिपरले रोके । त्यसअघि २०औं मिनेटमा पुलिसका भरत शाह गोल गर्न चुके । १२औं मिनेटमा शाहको प्रहार किपरले रोकेका थिए । २ मिनेटमा प्रवेश कुँवरले सुन्दर अवसर खेर फाल्दा पुलिस अग्रता लिनबाट वञ्चित भयो । 

लिगमा अपेक्षाकृत नतिजा निकाल्न नसकेको पुलिस तेस्रो जित निकाल्न चाहान्छ भने एनआरटी पनि ३ अंक जोड्ने योजनामा छ । यसअघिका ५ खेलमध्ये पुलिसले २ मा जित, २ मा बराबरी र १ मा हार व्यहोरेको छ । एनआरटीले २ मा जित,२ मा हार र १ मा बराबरी खेलेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC